जाजरकोट १८ जेठ । गिट्टी कुटेको पैसा माग्दा एक महिला माथि कुटपिट भएको छ । घर बनाउँने प्रयोजनको लागु गिट्टि कुट्न लगाएर अहिले सो परिश्रमको पैसा माग्दा कुटपिट गरिएको छ ।
त्रिवेणी नगरपालिका ३ कि पुतला वुढा दिनहुँ मजदुरी गरेर खाने गरेकि पुतलाले जिल्ला सदरमुकाम खलंगाकोभेरी नगरपालिका ३ ठाटी स्थित न्यु मलालक्ष्मी कपडा को साहुनी मायादेवी शाहि द्वारा पसलभित्र नै भेरी नगरपालिका ३ ठाटी स्थित कपड़ा पसलभित्र नै वुढाले मजदुरी गरेको पैसा माग्दा कुटपिट गरिएको हो ।
पैसा माग्दा कुटपिट गर्दा पुतलाको टाउकोमा गम्भीर चोट लागेको छ र पुतलाको अहिले नेपालगन्ज हस्पिटल मा उपचार भईरहेको छ । लोक नेपाल डटकमबाट