काठमाडौं, २ जेठ। कांग्रेसले वहिस्कार गर्दा कीर्तिपुर नगरपालिकाको मतगणना रोकिएको छ । वडा नम्बर २ को मतगणना सकिएपछि कांग्रेसले पुन मतगणनाको माग गरेकाले दलहरुबीच विवाद आएको हो ।

वडा नम्बर २ को वडाध्यक्षमा एमालेले ३६ मतले जितेकोमा नेपाली कांग्रेसले ७ मतले मात्र जितेको भन्दै पुनःमतगणना माग गरेको थियो ।