माधब बेल्वासे
चन्द्र्रौटा, २९ चैत । उपप्रधान तथा अर्थमन्त्री कृष्णवहादुर महरा भोलि चैत ३० गते कपिलवलस्तु आउने भएका छन् ।
शिवराज नगरपालिका शिवपुरमा रहेको नेपाल आर्दश माविको ४२ औ वार्षिक उत्सव, अभिभावक दिवसको अवसरमा महरा आउन लागेको विद्यालयले जनाएको छ ।
प्रदेश न ५ को नमुना विद्यालय समेत रहेको नेपाल आर्दश माविको अर्थमन्त्री महराले अगुमन समेत गर्ने छन् । विद्यालयको वार्षिकोत्स सम्पुर्ण अभिभावकहरु उपस्थिति लागि विद्यालय व्यावस्थापन समितिका अध्यक्ष वालकराम वुढाले अपिल गरेका छन् ।











