काठमाडौं, १७ चैत्र मधेशी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) अध्यक्ष विजयकुमार गच्छदारले सरकारलाई दिएको समर्थन फिर्ता लिने भएका छन् ।

bijaya kumar gachchadar featureदुई दिनसम्म चलेको पार्टीको कार्यसम्पादन समितिको बैठकले सो निर्णय गरेको हो । स्थानीय चुनावको वतावरण बनाउन नसकेको, मधेशको माग पुरा गर्न नसकेको, सरकार समक्ष राखेको माग पूरा गर्न नसकेको कारण देखाउँदै सरकारबाट समर्थन फिर्ता लिने निर्णय भएको पार्टी स्रोतले जनाएको छ । रातोपाटीबाट