काठमाडौं २३ फाल्गुन । सप्तरीको राजविराजमा मधेशी मोर्चाका कार्यकर्ता र प्रहरी बीचको झड्पमा गोली चल्दा मृत्यु हुनेको संख्या  ४ पुगेकोछ । मृत्यु हुनेमा मोर्चाका कार्यकर्ता रञ्जन मेहता , दिगम्बर यादव , आनन्द शाह र गजेन्द्र मण्डल रहेको खबर मधेसी मोर्चाले जनाएको छ  ।

madhesi-mrityu