तुलसीपुर, ९ फागुन । लायन्स क्लव डिष्ट्रिक ३२५ नेपालको राष्ट्रिय अधिवेशन दाङमा हुने भएको छ ।

lions foundationलायन्स क्लव अफ गुरुकुलको मुख्य व्यवस्थापनमा पहिलो पटक दाङको घोराहीमा नेपाल लायन्स फाउण्डेसनको दास्रोे राष्ट्रिय अधिवेशन गर्न लागेको लायन्स क्लव डिष्ट्रिक ३२५ वि.‘टु’ नेपालका गर्भनर घनश्याम भटृराईले जानकारी दिए ।

दाङमा हुन लागेको राष्ट्रिय अधिवेशनले जिल्लाको वृहत्तर विकास र पवद्र्धनमा टेवा पुग्ने वताए । गर्भनर भटृराईले लायन्स क्लवले स्वास्थ्य, शिक्षा र सामाजिक काममा थालेको सकारात्मक कदमलाई अझै ग्रामीन मुखी र सेवा मुखिको भावना अनुसार अगाडी वढ्नुपर्ने वेला आएको धारणा राखे ।