दाङ, १५ माघ १५ ।  पेज थ्री ईन्टरटेनमेन्ट प्रालिले आयोजना गरेको मीस दाङ–२०१६ को ताज दाङ्गकी चाँदनी मल्लले पहिरिन सफल भएकी छिन् । घोराही

IMG_7978पेज थ्री ईन्टरटेनमेन्ट प्रालिले विभिन्न समयमा गरेको विभिन्न प्रतिस्पर्धामा उत्कृष्ट बन्दै १० नयाँवजारकी मल्लले मीस दाङ–२०१६ को बिजेता बनेकी हुन् ।

IMG_7900जिल्लाका विभिन्न स्थानका १३ जना प्रतिप्रधीहरुलाई पछाडि पार्दै मल्लले मीस दाङ–२०१६ को उपाधी हातापारिन भने प्रतियोगीताको फस्ट रनरअपमा रजनी बर्मा र सेकेण्ड रनरअफ जेनी राना रहेकी छिन् ।

IMG_7999