सिरहा स्वतन्त्र मधेस गठबन्धनका संयोजक सीके राउतले मधेसीकै जमिन खरिद गरेर मधेसीलाई नै भूमिहिन बनाउने योजनामा पहाडीया शासकहरु रहेको बताएका छन् ।
दशौं मधेस बलिदानी दिवसको अवसरमा लहानमा आयोजित सभालाई सम्वोधन गर्दै राउतले घुमन्तेहरुले मधेसमा आफ्नो वर्चस्व जमाउन यहाँको जमिन कब्जा गरेको आरोप लागाए ।
उनले पहाडी शासकको पञ्जाबाट मधेसलाई आजाद नगरेसम्म मधेसीले मुक्ति नपाउने भन्दै मधेस आजादको लडाईमा सवैलाई सहयोग गर्न आव्हान गरे । रातोपाटीबाट