काठमाडौं, २४ पुस । आज वस्ने संसद बैठकमा सरकारले संविधान संसोधन विधेयक टेवुल गर्ने तयारी गरेपछि त्यसको विरोध गर्दै आएका एमालेसहित नौ दल छलफलमा जुटेका छन् ।

9-party-umlविपक्षी नौ दलको बैठक सिंहदरबारमा बस्दैछ । छलफलमा अब कसरी अघि वढ्ने बारेमा छलफल भइरहेको बताइएको छ । प्रमुख प्रतिपक्षी दल एमालेकै आग्रहमा पुस १९ गते बोलाइएको बैठक ६ दिनपछि सारिए पनि एमालेले नै संसद बैठक चल्न नदिने अडान यथावत राखेपछि सरकारले संशोधन विधेयक जसरी पनि टेबुल गर्ने तयारी गरेको छ ।