सल्यान, २४ मंसिर । सल्यानमा भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । काप्रेचौर वडा नं. २ बाट भरुवा बन्दुकसहित डम्बरबहादुर खत्रीलाई नियन्त्रणमा लिएको सल्यान प्रहरीले जनाएको छ ।
खत्रीलाई अवैध भरुवा बन्दुकसहित नियन्त्रणमा लिएको प्रहरीले बताएको छ ।