मंसीर २४, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारको निरोध नै समृद्धिको आधार भएको बताउनु भएको छ । शुक्रबार भ्रष्टाचार विरुद्ध राष्ट्रिय दिवसका अवसरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यक्रममा बोल्दै उक्त कुरा बताउनु भएको हो ।
