उदय के.सी
रुकुम, १५ मङ्सिर । सुषमाकोईराला मेमोरीयल अस्पताल साँखु काठमाण्डौको आर्थिक तथाप्रविधिक सहयोगमा, जिल्ला अस्पताल रुकुमको समन्वयमा र रुकुमेली समाजविकास केन्द्र रुकुमको आयोजनामाजिल्ला अस्पताल सल्लेमा संचालितनिःशुल्क स्वास्थ्यशिविरको समापनभएकोे छ ।

_um_4195-copy

शिविरमाआगोले पोलेर कुरुप, असक्त, अपांगभएका, शरिरको विभिन्नभागमा गाँठागुठी, सिष्ट पलाएका, पैतलाभित्रतिर फर्किएका, विष्फोटनमा परेका, जन्मजातओठ तालु फाटेका, आगोले पोलेर टाउकाको कपालगुमाएका ईत्यादिकालागिउपचार गरिएको सुषमाकोईराला मेमोरीयल अस्पताल साँखु काठमाण्डौका मेडीकल डाईरेक्टर एवं प्लाष्टिक सर्जन डा.जसवनशाक्यले बताउँनु भयो ।

_um_4255-copy

निःशुल्क स्वास्थ्यशिविर बाट ३७४जनाले स्वास्थ्य परिक्षण गराएकाजसमध्ये ३५जनाको प्रेशन/ रिफर गरिएको र ७७दजनाको अप्रेशनगरिएको डाईरेक्टर डा शाक्यले जानकारी दिनु भयो । विरामीहरुको चापनिकै रहेको हुँदापूनःआयोजक संस्थासंग सल्लाह गरेर आयोजनागर्न सकिने कुरा उहाँले बताउँनुभयो ।

_um_4501-copy

शिविरमा स्वास्थ्य परिक्षण गराउँनलाई जिल्लाकाविभिन्नगाविसहरु तथा छिमेकीजिल्ला सल्यान, जाजरकोट बाट पनिउपस्थिति रहेको थियो । आर्थिक अवस्थाकमजोर भएकागरिव विपन्नवर्गले निःशुल्कशिविर बाट फईदा लिएको आयोजक संस्थाले जनाएको छ । शिविर २०७३ मंशिर ११ गते देखि १४ गते सम्म संचलनगरिएको थियो ।चार जना स्वदेशी डाक्टर तथादुई जनाजर्मनी डाक्टर सहित १५ जनाको टिमउपचारमा संलग्न रहेकाथिए।