काठमाडौं, ११ मंसिर । नेपाल राष्ट्र बैंकले ५ सय र हजार दरका पुराना भारतीय रुपैयाँ नोट सटही गर्नेबारे विस्तृत मोडालिटी र स्वघोषण फारमको नमुना प्रस्ताव गरेको एक सातासम्म पनि भारतबाट जवाफ आएको छैन् ।

indian_currency_20141109085742भारत सरकार र त्यहाँको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डियाले हालसम्म उक्त प्रस्तावको जवाफ नपठाएको राष्ट्र बैंकका सहप्रवक्ता राजेन्द्र पण्डितले जानकारी दिए ।