काठमाडौं, २५ कार्तिक । नेपाल शिक्षक संघको राष्ट्रिय प्रतिनिधि सभा (१९ औं) तथा विधान संशोधन अधिवेशन आजदेखि काठमाडौंमा शुरु भएको छ ।

t4उद्घाटन समारोहमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला लगायतका नेताहरुको उपस्थिती रहेको थियो ।