कुसुम बि.क.
बर्दिया,१७ कार्तिक । नेपाली हरु को महान अनि दोस्रो पर्व तिहार आउदा किसान लाई भने धान भित्र्याउन चटारो परेको छ । बर्दिया जिल्ला का अधिकास ठाँउ मा खेतमा लगायको धान यति बेला भित्र्याउन चटारो परेको छ ।

14963022_1212370335507579_989366505_nबर्दियाको मैनापोखर ,जमुनी , बासगढि,ढाेढरि,बगनाहा ,शाहिपुर, भुरिगाउ ,लगायत का ठाँउ मा यति बेला किसान लाई यका तिर तिहार पर्व आको छ भन्ने अर्को तिर धान थनकाउने चतारो परेको छ ।

यहि बेला बर्खे बाली भित्र्याउन तापाताप हुन्छ यहि बेला तिहार आउँछ बसेर भयन काम गर्नु पर्यो फेरि अहिले बाली भित्र्याउन ढिलाइ भयमा हिउदे बाली मसुरो गहुँ केराउ चना लगाउन ढिलाइ हुन्छ भन्नू हुन्छ बर्दिया शाहिपुर का किसान भरत चौधरी ले

बर्दिया मा यति बेला तिहार सगै बर्खे बाली भित्र्याउन चटारो परेको बेला आसपास का जिल्ला पनि चटारो परेको छ । छिमेकी जिल्ला बाके दाङ कैलाली लगायत का ठाँउ मा यति बेला किसान लाई चटारो परेको छ ।