काठमाडौं– प्रचण्डका सल्लाहकारमाथि माओवादी नेता नारायणकाजी श्रेष्ठ प्रकाशले सामाजिक संजालमा मजाक गरेको प्रचण्ड पुत्रले असन्तुष्टि राखेका छन् ।

14470495_1779671618964592_4323792047999406044_nप्रधानमन्त्री प्रचण्डको प्रशासकिन सल्लाहकारमा उनका भाई नारायण दाहाल नियुक्त भएपछि नारायणकाजीले फेसवुकमा मजाक उडाएका थिए । त्यसैको जवाफमा आज प्रचण्डका स्वकीय सचिव समेत रहेका प्रचण्ड पुत्र प्रकाश दाहालले ‘हामी फेसवुकका नेता हौं र ?’ भनि प्रश्न उठाएका हुन ।

facebook-mozilla-firefox-10302016-114353-am