घोराही , ७ कार्तिक। लिटिल मिस दाङ २०१६ कि प्रतिष्पर्धि श्रृखला बुढाथोकिले आफुलाई लिटिल मिस दाङको विजेता बनाउन सबैलाई अनुरोध गरेकि छीन । उत्सर्ग फील्मस नेपाल र रोयल ब्युटिसियनद्वारा घोराहीमा जारी लिटिल मिस दाङका लागि आयोजित प्रतियोगितामा घोराही रतनपुर निवासि बुढाथोकिले अनलाइन भोट गरी आफुलाई विजयि बनाउन आग्रह गरेकि हुन् ।

shrinkhala-budhathokiप्रतियोगितामा देखिएको लगाव, क्षमता तथा रचनात्मक तथा सिर्जनात्मक क्रीयाकलापसंगै फेसवुकको लाइक र सेयरको आधारमा लिटिल मिस दाङ घोषणा गरीने भएकाले उनले आफन्त, नातेदार तथा शुभेच्छुक सबैमा आफुलाई जिताउन आग्रह गरेकि छिन् ।

घोराही रतनपुरस्थित गुरुकुल इन्टरनेशनल एकेडेमिमा कक्षा २ मा अध्ययनरत बुढाथोकिले Little Miss Dang को पेजमा गई सो पेज लाइक गरी Constent No. 1 Shrinkhala Budhathoki को फोटोमा लाइक र सेयर गरिदिन आग्रहसमेत गरेकि छीन् । उनलाइ २०७३ कार्तिक १२ गते विहान ८ बजेसम्म अनलाइन भोट गर्न सकिने छ।उनिसहीत १४ जनाले सो प्रतियोगितामा भाग लिएका छन् ।