वाँके, ३१ भदौ । आफूलाई नेपाल प्रहरी बताउँदै सर्वसाधारणलाई ठग्ने नेपालगञ्ज–२२ का जगतराम कुर्मी नेपाल प्रहरीको नक्कली परिचयपत्रसहित पक्राउ परेका छन । arestकुर्मीले एकान्त स्थानमा भेटिने व्यक्तिलाई आफू नेपाल प्रहरीको घुमुवा प्रहरी बताउँदै परिचयपत्र देखाएर लुटपाट गर्ने गरेको गुनासो आएपछि प्रहरीले अनुसन्धान गरेको थियो ।।