दाङ, १९ भदौ ।
दाङको पन्चकुलेमा एक महिलाको शब भेटिएको छ । पन्चकुले– ७ कालितराको बबै किनारमा महिलाको शब फेला परेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।death-main

स्थानीयले शब देखर प्रहरीलाई खबर गरेपछि प्रहरीले शवको मुचुल्का उठाएर पोष्टमार्टमका लागी तुलसीपुर ल्याउने तयारी गरिरहेको ईलाका प्रहरी कार्यालय पन्चकुले खिलतपुरले जनाएको छ ।

शबको पहिचान हुन नसकेको खिलतपुरका प्रहरी प्रमुख रामकुमार दानिले जानकारी दिनुभयो ।।