बुटवल, १७ भदौ ।
भैरहवामा ठूलो परि माणमा लागूऔ षधसहित दुईजना इञ्जिनियर पक्राउ परेका छन । सशस् त्र प्रहर ी बल र ाजस् व तथा भन्सार सुर क्षा गुल्म डण्डा भै र हवाले रुपन्दे हीको सौ र ाहा फर्साटिकर – १ का २८ वर्षीय नवीनर ाज वास् तो ला र वडा नं. २ का २५ वर्षीय महे श गै र े लाई पक्राउ गर े को हो ।
वास् तो ला सिभिल इञ्जिनियर हुन् भने गै र े आइटी इञ्जिनियर हुन । सीमावर्ती भार य बजार सुनौ लीबाट अबै धरुपमा झो लामा लुकाइछिपाइ ल्याउने क्रममा उनीहरुलाई पक्राउ गरि एको सशस् त्र प्रहर ी बल र ाजस् व तथा भन्सार सुर क्षा गुल्म डण्डाका प्रहर ी नायव उपर ीक्षक शंकर खनालले बताउनुभयो ।
उनीहरुको साथबाट ठूलो परि माणमा नुफिन, फे नार गन, नाइट्राभे टलगायतका दुई हजार सिसि, नगद २३ हजार रुपै याँ, तीनवटा मो बाइल, ल्यापटप र उनीहरुले प्रयो ग गर े को लु १८ प ९३८१ नं.को मो टर साइकल समे त नियन्त्रणमा लिइएको छ । बर ामद लागूऔ षधको बजार मूल्यअनुसार कर ीब साढे ६ लाख रुपै याँको र हे को छ ।।











