गोविन्द खड्का
घोराही, १५ भदौ ।
नवौैं पुस्तकालय दिवसको अवसरमा साझा प्रकाशन शाखा कार्यालय घोराहीले आफ्ना प्रकाशनमा बुधवार २५ प्रतिशतसम्म छुट दिएको वताएको छ । ‘जीवन पर्यन्त शिक्षाका लागि पुस्तकालय’ भन्ने नाराका साथ दिवसको अवसरमा छुट दिने व्यवस्था गरेको शाखा प्रमुख सतिष मजगैयाँले जानकारी दिनुभयो ।pustak

गत असार मा साझा प्रकाशन शाखा कार्यालय घोराही क्षेत्रीय कार्यालय नेपालगञ्जमा गाभिने भनिएको थियो । साझा प्रकाशन के न्द्रीय कार्यालयको २०६३ जे ठ २६ गते को चलानी नं. ५६८ को पत्रले ने पालगञ्जमा गाभ्ने निर्णय भएको ले खिएको थियो ।

अब साझा नसर्ने भएको छ । तत्कालीन शाखा प्रमुख भीमकल्याण पौडेल अवकाश लिएर घर गएका छन् ।।