इन्द्रेणी संवाददाता
दाङ १४ भदौ ।  बम र बम बनाउने यन्त्र सहित बिजौरीबाट दुई ब्यक्ति पक्राउ । बिस्फोटक पदार्थ बनाउन प्रयोग गरिने डोटोनेटर सहित छिल्लीकोटबाटै एक युवक पक्राउ परेका छन् । डोटोनेटर सहित छिल्लीकोटका २८ वर्षीय ओमप्रकास पुन पक्राउ  परेको एसपी सिंहले बताउनुभयो ।