भदौ, काठमाडौं । काठमाडौंको तिनकुनेबाट सर्लाही घर भएका कुमार लामा पेस्तोल र त्यसमा लाग्ने चार राउण्ड गोलीसहित पक्राउ परेका छन् ।
gu1
काठमाडौं प्रहरीको विशेष टोलीले आइतबार साँझ लामालाई गोली लोड गरिएको पेस्तोलसहित पक्राउ गरेको हो । लामाको साथबाट जर्मनीमा बनेको पेस्तोल र चार राउण्ड गोली बरामद भएको एसएसपी विक्रम सिंह थापाले बताए