दाङ, ५ भदौ ।
चाडपर्वहरु नजिकिदै गरेको अवस्थामा जिल्लामा रुट ईजाजतपत्र नै नलिई संचालनमा आएका गाडीहरु चल्न रोक लगाइएको प्रती नेपाली काग्रेस क्षेत्र न ३ ले आफनो ध्यानाकर्षण भएको जनाएको छ ।
नेपाली कांग्रेस क्षेत्र नं ३ का सभापति भुवबहादुर डाँगी एंव क्षेत्रिय सचिव कमल प्रसाद गौत्मले आज संयूक्त विज्ञप्ती प्रकासित गरि चाडपर्वका समयमा नागरीकहरुलाइ आवत जावतमा अप्ठेरो पर्ने भन्दै सम्वन्धीत रुटमा चल्ने गाडीहरुलाइ प्रकीया पु¥याएर संचालनमा ल्याउन पहल गर्न सम्वन्धीत पक्षसंग अनुरोध गर्नुभएको छ ।।
