काठमाण्ठडौ, ५ भदौ । 
नेत्रविक्रम चन्द विप्लवले नेतृत्व गरेको नेकपा माओवादी र कम्युनिष्ट न्यूक्लियसबीच आज एकता हुने भएको छ । विप्लव माओवादी र हेमन्तप्रकाश ओलीले नेतृत्व गरेको कम्युनिस्ट न्यूक्लियसबीच एकता हुन लागेको हो ।biplab-hemant-oli-358x247
काठमाडौँको संवाद डलबीमा आइतबार दिउँसा पत्रकार सम्मेलनको आयोजना गरी एकताबारे जानकारी दिने नेकपा माओवादीका प्रबक्ता प्रकाण्डले जानकारी दिएका छन् ।।