घोराही हापुर-सडकखण्डको घोराही उपमहानगरपालिका वडा नं. १२ रमनामा सोमबार दुर्घटनाग्रस्त पिकअप जीप । ग्याँस बोकेको उक्त तीब्र गतिका कारण सडकमा पल्टिएको हो । तर मानवीय ठूलो क्षति भने नभएको प्रहरीले जनाएको छ ।


तस्विर : Farakyatri Padam Pokhrel को सामाजिक सञ्जालबाट