इन्द्रेणी संवाददाता
फाल्गुन, ५ दाङ ।  विष्णु पौडेल डिस्चार्ज भएका छन । पोखरा भ्रमण वर्ष २०२५ को उद्घाटन गर्न पोखरा गएका अर्थमन्त्री पौडेल पोखरा भ्रमण वर्षको लोगो अनावरण गर्ने क्रममा वेलुन पड्किएर घाइते भएका थिए ।

हाइड्रोजन र तातो हावा राखेर पुकिएको वेलुनमा क्यान्डिलको झिल्काले पोलेर वेलुन पड्किएपछि अर्थमन्त्री पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य घाइते भएका थिए ।