काठमाडौँ । सरकारले एकै पटक विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र सहायक सीडीओसहित ७० जनाको सरुवा गरेको छ ।

शुक्रबार सीडीओ, सहायक सीडीओसहित ७० जनाको सरुवा गरिएको गृह मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको विज्ञप्ति अनुसार उपप्रधान तथा गृहमन्त्री स्तरीय निर्णयअनुसार राजपत्राङ्कित प्रथम (सहसचिव) र द्वितीय श्रेणी (उपसचिव)समेतका प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी लगायतका कर्मचारीहरूको सरुवा गरिएको हो ।

रा.प._द्_वितीय1674263655 रा.प._प्रथम1674264022