काठमाडौं । स्ट्राइकर लियोनल मेस्सीको कप्तानीमा अर्जेन्टिनाले कतार फिफा विश्वकप २०२२ का लागि २६ सदस्यीय टोली घोषणा गरेको छ । चोटबाट ग्रसित मेस्सीसगै टोलीमा फरवार्डद्वय एन्जल डी मारिया र पाउलो डिबालालाई पनि समेटिएका छन् । यसैगरि युवा खेलाडी जुलियन अल्भारेजले कतार भ्रमण गर्नेछन् ।

Open photo

दुई पटकको उपाधि विजेता अर्जेन्टिनाले यसपटक समेत उपाधि दावेदारी प्रस्तुत गरेका छ ।

समूह सी मा अर्जेन्टिना सहित साउदी अरब, मेक्सिको र पोल्यान्ड छन् । अर्जेन्टिनाले पहिलो खेल २२ नोभेम्बरमा साउदी अरबसँग खेल्नेछ ।

Open photo

अर्जेन्टिना टोलीः

गोलरक्षकः एमिलियानो मार्टिनेज, जेरोनिमो रुल्ली, फ्रान्को अर्मानी

रक्षकः नाहेल मोलिना, गोन्जालो मोन्टिएल, क्रिस्टियन रोमेरो, जर्मन पेजेला, निकोलस ओटामेन्डी, लिसान्द्रो मार्टिनेज, मार्कस अकुना, निकोलस टाग्लीयाफिको, जान फोयथ

मिडफिल्डरः रोड्रीगो डे पल, लिआन्द्रो पारेडेस, एलेक्सिस म्याकलिस्टर, गिडो रोड्रीग्वेज, आलेहान्द्रो गोमेज, एन्जो फर्नान्डेज, एजेक्वेल पालासिओसस्ट्राइकरः लिओनेल मेस्सी, एन्जल डी मारिया, लौटारो मार्टिनेज, जुलियन अल्भारेज, निकोलस गोन्जालेज, जोआक्विन कोरिया, पाउलो डिबालाNo description available.