काठमाडौं, ६ भदौ। पूर्वप्रधानमन्त्री एवं नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालका सात अङ्गरक्षकमा कोरोना संक्रमण देखिएको छ ।

Madhav kumar nepalनेपालका सबै परिवार उनको सुरक्षामा खटिएका सशस्त्र प्रहरीको स्वाब परीक्षण गर्दा अङ्गरक्षकहरुको मात्र कोरोना संक्रमण देखिएको हो।

शुक्रवार गरिएको पीसीआर परीक्षणमा सात जना अङ्गरक्षकमा कोरोना प्ष्टि भएको नेपालका स्वकीय सचिव मोहन गौतमले बताए ।