काठमाडौं, ३० साउन । नेपालमा आज शुक्रवार थप ५९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

koronaaपछिल्लो २४ घण्टामा ११ हजार ५७५ जनाको पीसीआर परीक्षण गर्दा ५९४ जनामा कोरोना देखिएको हो ।  योसँगै नेपालमा कूल कोरोना संक्रमितको संख्या २५ हजार ५५१ जना पुगेका छन् ।