काठमाडौं, २२ साउन ।नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ६३ पुगेको छ ।
बुधबार मोरङ्गमा दुई जना, पर्सामा दुई जना र काठमाडौमा एक जना गरी पाँच जनाको कोरोनाबाट ज्यान गएपछि ज्यान गुमाउनेको कुल सङ्ख्या ६३ पुगेको हो ।