इन्द्रेणी संवाददाता
काठमाडौं, ३ जेठ । पछिल्लो पटक थप ६ जनाका कोरोना संक्रमण्को पुष्टि भएको छ ।

qqराष्ट्रिय जनस्वस्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा बर्दिया एक, सिराहमा एक बीरगञ्जमा दुई, सर्लाहीमा एक, चितवनमा एक गरी ६ जनामा कोरोना संक्रमणदेखिएको मन्त्रालयलेजनाएको छ । यो सँगै नेपालमा कोरोना संक्रमतिको संख्या २७३ पुगेको छ ।