काठमाडौँ, ३१ वैशाख। बुधवार नेपालगञ्ज र कपिलवस्तुमा गरी थप दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा २१९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

koronana