इन्द्रेणी संवाददाता
काठमाडौं, १४ बैशाख। सरकारले लकडाउनलाई बैशाख २५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । आज आइतवार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनको समयलाई दश दिन थपेर  बैशाख २५ गतेसम्म लैजाने निर्णय गरेको हो ।

Cabinet-meeting-sarakarसरकारले घोषण गरेको पूर्वघोषित लकडाउनको समय भाली बैशाख १५ गते मध्येरातिबाट सकिदैछ । नेपालमा कोरोना संक्रमणलाई फैन नदिनका लागि सरकारले चैत ११ गतेदेखि लकडाउन गर्दै आएको छ ।