बाँके, २३ बैशाख । ५ नं. प्रदेश प्रहरी अनसुन्धान समहु तथा जिल्ला प्रहरी कायाालय बााँकेबाट खहटएको फैसला कायाान्वयनको टोलीले फरार व्यक्तिहरुलाई पक्राउ गरेको छ ।
जिल्ला अदालत बाके हजल्ला अदालतबाट डाँका चोरी मद्दुामा ६ वषा कैद सजाँय भई फरार रहेका १ जना र लागुऔषध मद्दुामा सजााँय भई फरार अन्य २ जना लाई पक्राउ गरेको हो ।
पक्राउ हुनेहरुमा बााँकेडुडुवा ६ हशखनपरुुवा सरनम हसंह सरदार, बााँकेखजरु ७ गनुँनाका फैसला हमहत र बाँकेकै राजु हवक छन् ।











