घोराही, १४ चैत । घोराही उपमहानगरपालिका वडा नं. १२ हापुरमा रहेको मावि रतनपुरमा आजदेखि महायज्ञ सञ्चालन हुदैछ । विद्यालयको भौतिक पूर्वाधार विकास, प्राविधिक शिक्षा सञ्चालनार्थ र पितृमोक्षका लागि सञ्चालन हुन लागेको महायज्ञ चैत २० गतेसम्म चल्नेछ ।

55690722_576088736243968_807507585983840256_n“श्रीमद् भागवत्, पितृमोक्ष एवं धनधान्याञ्चल सप्ताह विराट ज्ञान महायज्ञ २०७५” को उद्घाटन अघि कलश यात्रा गरिने आयोजक मूल समितिका संयोजक दिपक न्यौपानेले जानकारी दिए ।