काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारी सवार हेलिकप्टर सम्पर्कविहीन भएको छ । ताप्लेजुङको पाथिभरा मन्दीरको दर्शन गरेर काठमाडौं फर्किने क्रममा हेलिकप्टर सम्पर्कविहीन भएको बताइएको छ । रातोपाटीबाट