इन्द्रेणी संवाददाता
दाङ, १५ फागुन । दाङ प्रहरीले एघार वर्षिया बालिलाई जवरजस्ती करणी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

balatkari-pakrauघोराही उपमहानगरपालिका वडा नं. १८ अम्वापुरका ३१ वर्षिया सुनिल थापालाई मादक पदार्थ सेवन गरी एक बालिकालाई करणी गरेको आरोपमा पक्राउ गरेको हो ।

फागुन १३ गते थापाले ती बालिबालाई जवरवस्ती गरेको पीडितको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।