इन्द्रेणी संवाददाता
काठमाडौं २८ फाल्गुन । अवतरणको क्रममा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा विमान दुर्घटना भएको छ ।
बाङ्लादेशबाट आएको एयर बङ्लाको विमान विमानस्थलमा दुर्घटनामा परेमा हो ।
दुर्घटना रनवेमा विमान चिप्लिएर भएको हो । यसबारे थप विवरण आउन बाँकी रहेको छ ।











