काठमाडौं २३ साउन । आसन्न नेपाल पत्रकार महासंघको चुनावमा माओवादी केन्द्र निकट प्रेस सेन्टरले गोविन्द आचार्यलाई सभापतिको उम्मेदवार बनाउने भएको छ ।

11073976_10206694549348784_3894630706114101749_n
सेन्टरको आइतबार बसेको बैठकले आचार्यलाई सर्वसम्मत केन्द्रीय सभापतिको उम्मेदवार बनाउने निर्णय गरेको हो । महासंघको महाधिबेसन आगामी भदौ ४–५ मा हुँदैछ । आचार्य महासंघका पुर्व उपसभापति, न्युनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष र प्रेस सेन्टरका पुर्व अध्यक्ष समेत हुन् ।