दाङ, २३ साउ
नाग पञ्चमीको अबसरमा आज दाङको मसिनामा पहिलो पटक नागेश्वर मेला लागेको छ ।kkआज दिनभर त्यहा पुजापाठ, भवनकृतन देखि मन्दिरको प्रचार प्रसार सम्बन्धी कार्यक्रमहरु पनि भएका छन ।

नागेश्व मेल लाग्न यसवर्षवा सुरु भएको हो ।।