घोराही । आज शुक्रवार विहान घोराही १५ जिल्ला अदालत-क्याम्पस रोड जोड्ने पूर्व-पश्चिम सडकखण्डको आइरनगेट एजुकेशन सेन्टर नजिकैको चोकमा बोलेरो गाडी र मोटरसाइकल ठोकिएको छ । कुखुरा बोक्ने बोलेरभित्र मोटरसाइकल छिरेको छ । दुर्घटनामा मोटरसाइकलमा सवार दुई जना घाइते भएका छन् ।
