इन्द्रेणी संवाददाता
रोल्पाको माडी गाउँपालिका वडा नं ४ चुकबोटबाट ब्याङखोला तर्फ जाँदै गरेको ना ८ ख ७२७६ नम्बरको टिप्पर घर्तीगाउँ स्थित सहिदमार्ग सडकबाट करिव १०० मिटर तल खस्दा निजगड ५ बाराका ३६ वर्षीय जिते कुमारको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय घर्तीगाउँले जानकारी दिएको छ ।
तस्वीर : श्री बुद्धिमान ओलीको फेसबुकबाट
