दाङ । घोराही उपमहानगरपालिकाका कर्मचारी र पत्रकारहरुबीच भएको मैत्रीपूर्ण फुटबल खेलमा कर्मचारीको समूहले जितेको छ । शनिवार नवलपुरको खेल मैदानमा भएको मैत्रीपूर्ण खेलमा कर्मचारीको समूहले ४ गोल गरेको थियो भने पत्रकारको समूहले त्यसको विरुद्ध एक गोल गरेको थियो ।
