दाङ । दाङ प्रहरीले लागुऔषध ब्राउन सुगरसहित पाँच जनालाई नियन्त्रणमा लिएको छ । चैत्र ८ गते गढवा गाउँपालिका ४ बस्ने दुखिराम चौधरीको घरमा बस्दै अएको उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा घोराही १५ का १९ वर्षका त्रिशक्ति बर्ताैला, गढवा ४ का ३५ वर्षका सद्धाम मनिाहर, सोहीकै अनिल पहाडी, प्रदिप चौधरी, र मनोज चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । उनीहरुको साथबाट १० ग्राम ब्राउन सुगर समेत बरामद गरिएको छ ।