कार्तिक,२२ दाङ । मंगलबार साझ दाङमा भूकम्पको धक्का महसुस गरिएको छ । २०७२ सालमा काठमाडौं र आसपासका स्थानमा भूकम्प आएर तहसनहस बनाएपछि अझै फाट्टफुट्ट पराकम्पहरु आइरहेपानी हाल पश्चिम नेपालमा भूकम्प आएको हो ।

पश्चिम डोटीको दिपायलमा केन्द्रविन्दु बनाएर मंगलबार राति ९ बजेर ७ मिनेटमा ४.८ म्याग्नेच्यूटको भूकम्प गएको हो ।

भूकम्पले नेपाल र भारतका केहि भूभाग हल्लाए पनि हाल सम्म मानवीय क्षती भएको छैन ।