इन्द्रेणी संवाददाता
प्युठानको माण्डवी -४ फरिगङेमा पहिरोले घर पुरिँदा स्थानीय भीम बहादुर राहुमगरको ६ जना परिवार बेपत्ता भएका छन ।
माण्डबी गाउँपालिका अध्यक्ष रोशन अधिकारीका अनुसार पहिरोमा परि बेपत्ता हुनेमा बोम बहादुर राहु, हिरा बहादुर थापा,मौसमी थापा सुचन बुढामगर लगाए रहेका छन् । पहिरो गएको स्थानमा अहिले प्रहरी , जनप्रतिनिधि तथा स्थानियहरु पुगेर उनिहरुको खोजी गरिरहेका छन ।











