काठमाडौँ – एमाले अध्यक्ष केपी शर्मा ओलीले दसौं महाधिवेशनको बन्दसत्रमा ३०१ जना केन्द्रीय कमिटीको प्रस्तावित नाम सूची पेश गरेका छन् । उनले विगतको केन्द्रीय कमिटीका अधिकांसलाई समेट्दै नयाँ नामहरू थपेर पेश गरेका छन् ।
ओलीे बन्द सत्रमा पेश गरेको नामावली यसप्रकार छ :
युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भमिबहादुर रावल इश्वर पोखरेल, विष्णुप्रसाद पौडेल, घनश्याम भुसाल, प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ, गोकर्ण विष्ट, भीमप्रसाद आचार्य, योगेश भट्टराई, सुवासचन्द्र नेम्बाङ, रामबहादुर थापा, शंकर पोखरेल, सुरेन्द्र पाण्डे, विष्णु रिमाल,किरण गुरुङ, छविलाल विश्वकर्मा, रघुविर महासेठ, टोपबहादुर रायमाझी,लेखराज भट्ट ,मणिचन्द्र थापा, रघुजी पन्त, खगराज अधिकारी, भानुभक्त ढकाल, यामलाल कँडेल ,कर्णबहादुर थापा, काशीनाथ अधिकारी, गुरु बराल, देवराज घिमिरे, कृष्णगोपाल श्रेष्ठ, लालबाबु पण्डित, जीवन घिमिरे, अग्नि खरेल, रविन कोइराला, राजेन्द्र गौतम, विनोद ढकाल, हिक्मत कार्की, अच्यूत मैनाली, अरुण नेपाल, कपिल पोखरेल, कमल चौलागाई, गणेश पहाडी, गोकुल बास्कोटा, देवि ज्ञवाली, नारायण सिलवाल, मनोज थापा, महेश बस्नेत, माधव अर्याल, राजन भट्टराई, रामेश्वर फुयाल, सोमप्रसाद मिश्र, भीम कार्की, रामशरण बस्नेत, रविन्द्र अधिकारी, खिमलाल भट्टराई, गिरिधारीलाल न्यौपाने, चन्द्र खड्का, ठाकुर गैरे, दधिराम न्यौपाने, लक्ष्मण ज्ञवाली, सूर्य थापा, गोरख बोगटी, राजबहादुर बुृढा, लक्ष्मी पोखरेल, गणेश ठगुन्ना, झपट रावल, प्रकाश शाह, शेरधन राई, परशु मेघी गुरुङ, यज्ञराज सुनुवार, पार्वत गनुङ, श्रीप्रसाद जवेगु,राम राना, किशोर मल्ल, दिवाकर देवकोटा, पुरुषोत्तम पौडेल, खड्ग खड्का, जेएन थपलीया, कृष्ण दाहाल, राजीव पहारी,कृष्ण थापा, कृष्ण पौडेल, बलराम अधिकारी ,चेतनारायण आचार्य ,घनश्याम पाण्डे ,कुमार दसौदी, शिवराज सुवेदी ,रोमनाथ ओली, सूर्य ढकाल, नवराज राउत, दल रावल ,किरण पौडेल, गोविन्द थापा, नरबहादुर धामी , दयालबहादुर शाही,पठानसिंह बोहरा, सञ्जीव झा ।











