इन्द्रेणी संवाददाता
दाङ, २७, असार । दाङ प्रहरीले अबैध रुपमा नदिजन्य पदार्थ उत्खनन् एवं ओसारपसार गर्न प्रयोग गरिएको सवारी साधनलाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालयको मातहतमा रहेका विभिन्न प्रहरी युटिनबाट खटिएको प्रहरीको टोलीले एउटा स्काभेटर र पाँच वटा टेक्टर नियन्त्रणमा लिएका हुन् ।

प्रहरीले नियन्त्रणमा लिएका सवारी सावारीका साधन यसप्रकार रहेका छन् ।

Untitled-1 copy